दफा १५
नियम बनाउने अधिकार

१५.१५. नियम बनाउने अधिकार ः

समितिले यस आदेशको उद्देश्य पूर्तिका लागि आवश्यक नियमहरु बनाउन सक्नेछ र नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र त्यस्तो नियमहरु लागू हुनेछन् ।